Kunjani


शिरदेखि पयरसम्म गहना रह पोशाक लाएकी,

सबै आँखा छलेर दगुरिन् अमर भावको स्वर्ग धाएकी।

त्रिशूलीका डीलमा दरबार गुलाफबारी भएको झल्कियो,

गोरेलाई झलक्क देखिन् फूलथुँगे शरीर मिल्कियो।।3।।