Kunjani


सुन सुनका साना दाना,

जून जूनमा झल्की नाना।

गुन गुनको सुन्दै गाना।

गुड्छन् हर्घडी

हीराका छलछल लहर,

नचाउँछन् तीनै पहर,

कलकलको केलि रहर,

गर्छन् जलपरी।।2।।