Kunjani


लहरले लहर खेदी

झिल्टुङको पहाड फेदी

जुनेली चाँदी सेती

पहाडकी छोरी नदी

फूल फूल किनारे

ढुङ्गाको त्यो तरङ्गमा

हीरा जुहारे

त्रिशूली भेट्न भनी

हरियो कुञ्जमनि

रङ्गिला कण्ठध्वनि

सुन्छिन् जहाँ रे।।3।।