Kunjani


मधुरो रङ्गले छोई

बास्नाको तुना फोई

मुनाको आयो पोइ

कोइली लिएर।

सुन्तला मुसुमुसु हाँसी

निदाउँदो हावा छासी

बास्ना दिएर।

जूनले लिपिन् जगत्

काम गर्दी रातमा फगत्

पहाड झरेर।।5।।